सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याइने

स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याइने

नागरिक पाटी

१४, माघ २०८१
  • 4.0K
    SHARES
  • स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याइने

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बिमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् । उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बिमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    images

    बिमा रकम पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १०:५४:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology