मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्सेमा ११ अंकको गिरावट

नेप्सेमा ११ अंकको गिरावट

नागरिक पाटी

२८, माघ २०८१
  • 3.2K
    SHARES
  • नेप्सेमा ११ अंकको गिरावट

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.४० प्रतिशतले घटेर २६७७.३२ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ‘अन्य’ र व्यापार समूहको परिसूचक बढेको छ ।

    images

    आज ६ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन ७७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १६१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । आज न्यादी हाइड्रोपावर लिमिटेड र गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । 

    images
    images
    images
    प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - १६:४९:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology