शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फोटोपाटी

गणिशेचौरमा निर्माणाधिन मदन भण्डारी प्रौद्योगिक महाविद्यालयको भवन

गणिशेचौरमा निर्माणाधिन मदन भण्डारी प्रौद्योगिक महाविद्यालयको भवन

नागरिक पाटी

१०, फाल्गुण २०८१
  • 6.5K
    SHARES
  • गणिशेचौरमा निर्माणाधिन मदन भण्डारी प्रौद्योगिक महाविद्यालयको भवन

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ गणिशेचौरमा निर्माणाधिन मदन भण्डारी प्रौद्योगिक महाविद्यालयको निर्माणाधिन भवन । उक्त विद्यालयमा प्रविधी, औद्योगिक तथा उत्पादन विषय सँग सम्बन्धित रहेर अध्ययन हुने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको भनाई छ ।

    images
    images

    बागमती प्रदेश अन्तर्गत सञ्चालन हुने उक्त महाविद्यालयको कार्यविधी निर्माण लगायतको काम भईरहेको उहाँले बताउनुभएको छ ।

    तस्बिर : सफलता आचार्य/नागरिकपाटी डटकम

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - २०:२३:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology