मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

कालिञ्चोकले हकप्रद सेयर जारी गर्ने

कालिञ्चोकले हकप्रद सेयर जारी गर्ने

नागरिक पाटी

१२, फाल्गुण २०८१
  • 3.4K
    SHARES
  • कालिञ्चोकले हकप्रद सेयर जारी गर्ने

    कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा साबिकका सेयरधनीलाई प्रतिसेयर सय रुपैयाँ दरका ६० लाख कित्ता बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

    images

    सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालयमा आइतबार आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - ०६:१२:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology