आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘डिग्री माइला’ युट्युबमा

‘डिग्री माइला’ युट्युबमा

नागरिक पाटी

२६, फाल्गुण २०८१
  • 4.4K
    SHARES
  • ‘डिग्री माइला’ युट्युबमा

    चलचित्र ‘डिग्री माइला’ युट्युबमा रिलिज भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘डिग्री माइला’ आजबाट ओपन डिजिटल प्लेटफर्म युट्युबमा रिलिज भएको हो ।

    images

    डार्क कमेडी जनरामा बनेको चलचित्र गत वर्षको चैत ३० मा हल रिलिज भएको थियो । हलमा यो चलचित्रले औसत व्यापार गरेको थियो ।

    दयाहाङ राईले केही वर्षअगाडि निर्देशन गरेको नाटक ‘डिग्री माइला’ नाटकमा आधारित रहेको बनाइएको चलचित्र हो । यो चलचित्रले बेरोजगारीको कथा भन्छ ।

    चलचित्रमा दयाहाङ राई र आँचल शर्मासँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । चलचित्रमा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ ।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - २१:२९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology