मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

नागरिक पाटी

४, चैत्र २०८१
  • 4.0K
    SHARES
  • नेप्से दोहोरो अंकले घट्यो

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । सोमबार बजार मापक नेप्से १०.१४ अंकले घटेको हो । बजार घटेसँगै समग्र बजार मापक २,७०४.७० विन्दुमा पुगेको छ । आज ८५ कम्पनीको सेयरमूल्य बढ्दा १४५ कम्पनीको घटेको छ । १३ कम्पनी स्थिर रहेको छ ।

    images

    बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन पाँच अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०८१ सोमवार - १७:४१:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology