मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार आज ९ दशमलव ९६ अङ्कले घट्यो

शेयर बजार आज ९ दशमलव ९६ अङ्कले घट्यो

नागरिक पाटी

९, बैशाख २०८२
  • 3.4K
    SHARES
  • शेयर बजार आज ९ दशमलव ९६ अङ्कले घट्यो

    शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९६ अङ्कले घटेर २ हजार ६ सय ८८ दशमलव ३२ विन्दुमा झरेको छ ।

    images

    आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, लगानी र व्यापार समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका २ करोड २५ लाख कित्ता शेयर ८ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - १६:०६:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology