आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

५२ जनामा कोराना संक्रमण पुष्टि

५२ जनामा कोराना संक्रमण पुष्टि

नागरिक पाटी

२६, आषाढ २०८२
  • 4.2K
    SHARES
  • ५२ जनामा कोराना संक्रमण पुष्टि

    गएको एक साता ५२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ ।

    images

    ती पाँच प्रदेश मध्ये बाग्मती प्रदेशमा सबैभन्दा धेरै ३३ जनामा सङ्क्रमण भएको पाइएको छ । यस्तै, क्रमशः लुम्बिनी प्रदेश ८, कोशी प्रदेश ८,मधेस प्रदेश २ र गण्डकी प्रदेशमा १ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - १९:११:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology