आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक

चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक

नागरिक पाटी

१०, श्रावण २०८२
  • 4.3K
    SHARES
  • चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सस्पेन्स, थ्रिलरको साथमा प्रेम, विछोड र बदलाको कथा छ । ट्रेलर पल शाह र बेनिशा हमाल तथा नीति शाह, कलाकार लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ ।

    images

    देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको चलचित्रको ट्रेलरमा पलको बेनिशा र नीतिसँगको प्रेम पनि देखिन्छ । साउनको २३ गतेबाट रिलिज हुने यो चलचित्रलाई फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण गरिएको हो । चलचित्रमा ओम प्रतीकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् ।

    चलचित्रमा पलसँगै अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०८२ शनिवार - १०:५३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology