आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अमलेखगञ्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु

अमलेखगञ्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु

नागरिक पाटी

१८, श्रावण २०८२
  • 4.9K
    SHARES
  • अमलेखगञ्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु

    अमलेखगञ्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ ।

    images

    चितवनको राप्ती नगरपालिका वडा नमबर १ लोत्थरमा आज कार्यालय उद्घाटनसँगै पाइपलाइनको काम शुरु भएको हो । पाइप लाइनसहित भण्डारणस्थलको काम ५४ महिनामा सकिने नेपाल आयाल निगमका उपनिर्देशक एवम् आयोजना प्रमुख प्रदीपकुमार यादवले बताउनुभयो ।

    अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन सञ्चालनमा रहेको छ । अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनको दूरी ६२ किलोमिटर हुने छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको समानान्तर पाइपलाइन राखिने छ ।

    पाइपलाइन तयार भएपछि मोतिहारीबाटै लोथरमा पनि पेट्रोलियम पदार्थ पठाइने निगमले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - ०७:३६:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology