शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीको ५६.५९ प्रतिशत विद्यार्थी कक्षा १२ को परीक्षामा उत्तीर्ण, जनकल्याण पालिकाकै पहिलो

गल्छीको ५६.५९ प्रतिशत विद्यार्थी कक्षा १२ को परीक्षामा उत्तीर्ण, जनकल्याण पालिकाकै पहिलो

आशिष ठकुरी

२०, श्रावण २०८२
  • 6.0K
    SHARES
  • गल्छीको ५६.५९ प्रतिशत विद्यार्थी कक्षा १२ को परीक्षामा उत्तीर्ण,  जनकल्याण पालिकाकै पहिलो

    कक्षा १२ को परीक्षामा गल्छी गाउँपालिकाका ५६.५९ प्रतिशत विद्याथी उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजा अनुसार उक्त पालिकाको कुल १८२ जनामध्ये १०३ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

    images
    images

    नतिजा अनुसार जनकल्याण माध्यमिक विद्यालयबाट परिक्षामा ३० जना सहभागी भएकोमा २४ जना अर्थात ८० प्रतिशत उर्तिण भएका छन् ।

    यसैगरी सक्सेस एकेडेमीबाट ४४ जना मध्ये ३० जना अर्थात ६८.१८ प्रतिशत, किराञ्चोक कार्कीडाँडा माविबाट १९ जना मध्ये ११ जना अर्थात ५७.८९ प्रतिशत, बागेश्वरी माविबाट ६६ जना मध्ये ३१ जना अर्थात ४६.९७ प्रतिशत र द राईजिङ भिलेज स्कुलबाट २३ जना मध्ये ७ जना अर्थात ३०.४३ प्रतिशत विद्यार्थी उर्तिण भएका हुन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०८२ मंगलवार - १४:५८:२७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology