शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

तीजको दिन नौबिसेको नृवेश्वर महादेव मन्दिर प्राङ्गण दिनभर गुञ्जदैँ

तीजको दिन नौबिसेको नृवेश्वर महादेव मन्दिर प्राङ्गण दिनभर गुञ्जदैँ

सफलता आचार्य

२, भाद्र २०८२
  • 10.2K
    SHARES
  • तीजको दिन नौबिसेको नृवेश्वर महादेव मन्दिर प्राङ्गण दिनभर गुञ्जदैँ

    नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा तीजको दिन भाद्र १० गते धुनिबेसी–७, नौबिसेस्थित नृवेश्वर मन्दिर प्राङ्गणमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

    images

    राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजना तथा राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति, धादिङको सह–आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, धुनिबेसीको व्यवस्थापन रहेको छ ।

    teej 2.jpegधुनिबेसी नगरपालिका र वडा नं. ४, ६, ७, र ८ प्रवद्र्धक रहने आयोजकले जनाएको छ । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुले दिनभर साँस्कृतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

    यस्तै कार्यक्रममा मेघा अस्पतालबाट निशुल्क वृहत स्वास्थ्य शिविरको पनि आयोजना गरिएको राष्ट्रिय सँगितकर्मी सँघका केन्द्रिय सचिव रुपक परियारले बताउनुभयो ।

    mega.jpeg

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - २१:४३:३७ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology