झापा‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा दुई कैदीबन्दी झापामा पक्राउ परेको छ । काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् । लागूऔषधी ओसारपोसारमा कसुर ठहरी कैद सजाय भोग्दै आएकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् ।