सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

एशिया कप टी–२० क्रिकेट : सुपर–४ मा पाकिस्तान र श्रीलङ्का खेल्ने

एशिया कप टी–२० क्रिकेट : सुपर–४ मा पाकिस्तान र श्रीलङ्का खेल्ने

नागरिक पाटी

७, आश्विन २०८२
  • 4.7K
    SHARES
  • एशिया कप टी–२० क्रिकेट : सुपर–४ मा पाकिस्तान र श्रीलङ्का खेल्ने

    एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल अबुधाबीमा नेपाली समयानुसार बेलुकी सवा ८ बजे शुरू हुनेछ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् ।

    images

    श्रीलंका र पाकिस्तानले टी २० अन्तर्राष्ट्रिय खेलमा एक अर्काविरुद्ध लामो समयदेखि खेलेका छैनन् । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को दोस्रो खेलमा हिजो भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - ०७:४३:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology