आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार ६२ अङ्कले बढ्यो

शेयर बजार ६२ अङ्कले बढ्यो

नागरिक पाटी

११, कार्तिक २०८२
  • 2.9K
    SHARES
  • शेयर बजार ६२ अङ्कले बढ्यो

    शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

    images

    आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको शेयर ४ दशमलव ४७ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी, एक्सेल विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति आइतवार २ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - १५:४९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology