शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शिखर इन्स्युरेन्सको २१औं स्थापना दिवसको अवसरमा धार्केमा ४० जनाले गरे रक्तदान

शिखर इन्स्युरेन्सको २१औं स्थापना दिवसको अवसरमा धार्केमा ४० जनाले गरे रक्तदान

शिवराज आचार्य

२३, कार्तिक २०८२
  • 3.6K
    SHARES
  • शिखर इन्स्युरेन्सको २१औं स्थापना दिवसको अवसरमा धार्केमा ४० जनाले गरे रक्तदान

    शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा धुनिवेशी-६, धार्के बजारमा रक्तदान कार्यक्रम गरेको छ । सोही अभियान अन्तर्गत कम्पनीको नौविसे शाखाले आज रक्तदान कार्यक्रम आयोजना गरेको हो। धार्के बजारमा भएको रक्तदानमा ३५ पुरुष र ५ महिला गरि ४० जनाले रक्तदान गरेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नौबिसे शाखाका प्रमुख विवेक भण्डारीले जानकारी जानकारी दिनु भयो।

    images
    images

    शिखर इन्स्योरेन्स कम्पनी र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा स्थानीयबासीहरुको सहभागितामा ४० युनिट रगत संकलन भएको छ। कम्पनीले वार्षिक उत्सवको अवसरमा देशैभर रक्तदान कार्यक्रम गरेको छ। 

    578785559_1684027379665652_8888426062771704948_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - १९:३०:३० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology