आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्ता गर्ने आयोगको प्रस्ताव

निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्ता गर्ने आयोगको प्रस्ताव

नागरिक पाटी

२७, कार्तिक २०८२
  • 3.4K
    SHARES
  • निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्ता गर्ने आयोगको प्रस्ताव

    निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारी मनोनयन आगामी माघ ६ गते गर्ने प्रस्ताव राखेको छ । फागुन २१ गते हुने निर्वाचनको कार्यतालिकाबारे बिहीबार दलहरूसँगको छलफलमा आयोगले उक्त मिति प्रस्ताव गरेको हो । तर, प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि फेरि छलफल गर्ने जवाफ आयोगले दिएको छ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - १९:१९:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology