आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो

नागरिक पाटी

३, मंसिर २०८२
  • 1.9K
    SHARES
  • सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो

    सुनको भाउ आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको छ ।

    images

    सुन आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा झरेको थियो ।

    त्यस्तै आज चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज ६० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ९० रुपैयाँ थियो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - १२:५७:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology