शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ दल दर्ता

प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ दल दर्ता

नागरिक पाटी

९, मंसिर २०८२
  • 2.4K
    SHARES
  • प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ दल दर्ता

    निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो । सोमबार मात्रै आठवटा दल दर्ता भएका छन् । दर्ताको निवेदन दिने समय यही मंसिर १० गतेसम्म तोकिएको छ ।

    images
    images

    प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ मा तोकिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०८२ मंगलवार - ०७:२२:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology