शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ जेसिजको अध्यक्षमा सरोज गजुरेल

धादिङ जेसिजको अध्यक्षमा सरोज गजुरेल

शिवराज आचार्य

१४, पौष २०८२
  • 8.8K
    SHARES
  • धादिङ जेसिजको अध्यक्षमा सरोज गजुरेल

    धार्के,धादिङ । धादिङ जेसिजको १३ औं शाखा अधिवेशनबाट सरोज गजुरेलको नेतृत्वमा बर्ष २०२६ को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

    images
    images

    थाक्रे–८, धार्के स्थित पाथिभरा रिसोर्टमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा गजुरेल, निवर्तमान अध्यक्ष अरबिन रुपाखेती, कार्यकारी उपाध्यक्षहरुमा सरोज कार्की र प्रकाश अधिकारी चयन भएका छन्।

    नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा अजित यादव, महासचिबमा राजेश भट्टराई र कोषाध्यक्षमा दिपेश विडारीलाई मनोनयन गर्नुभएको छ ।

    यस्तै जेसिजको उपाध्यक्षहरुमा माधब विडारी, सुजन उप्रेती, संजिप खत्री र सुविन श्रेष्ठ निर्वाचित भएका छन् ।

    a7950c54-26f1-4ff5-bc9d-bd03c8521db3.jfif

    सन् २०१३ मा स्थापित धादिङ जेसिजले जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।सन् २०२५ को अध्यक्षमा अरबिन रुपाखेती हुनु हुन्थो।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०८२ सोमवार - २०:३७:०४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology