सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

आज सुनको मूल्य दुई लाख ७७ हजार नाघ्यो

आज सुनको मूल्य दुई लाख ७७ हजार नाघ्यो

नागरिक पाटी

४, माघ २०८२
  • 2.7K
    SHARES
  • आज  सुनको मूल्य दुई लाख ७७ हजार नाघ्यो

    विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढि रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ ।

    images

    गत शुक्रबार दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - १२:३७:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology