शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागु हुने

निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागु हुने

नागरिक पाटी

४, माघ २०८२
  • 2.3K
    SHARES
  • निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागु हुने

    निर्वाचन आचारसंहिता सोमबारबाट लागु हुने भएको छ । राति १२ बजेदेखि नै लागु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको स्रोतले जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ ।

    images
    images

    फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - १७:५६:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology