शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गल्छी गाउँपालिकामा शारिरिक अपाङ्गता तथा स्वास्थ्य परिक्षण शिविर हुँदै

धादिङको गल्छी गाउँपालिकामा शारिरिक अपाङ्गता तथा स्वास्थ्य परिक्षण शिविर हुँदै

आशिष ठकुरी

५, माघ २०८२
  • 2.2K
    SHARES
  • धादिङको गल्छी गाउँपालिकामा शारिरिक अपाङ्गता तथा स्वास्थ्य परिक्षण शिविर हुँदै

    धादिङको गल्छी गाउँपालिकामा शारिरिक अपाङ्गता तथा स्वास्थ्य परिक्षण शिविर हुने भएको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्थार्पन केन्द्र, बनेपा काभ्रे र गल्छी गाउँपालिकाको सँयुक्त आयोजनामा माघ १२ गते सोमबार शिविर हुने भएको हो ।

    images
    images

    गाउँपालिकाको कार्यालयमा हुने उक्त शिविरमा अपाङ्गता भएका विभिन्न अवस्थाहरुको जाँच गरिने अपाङ्ग बाल अस्पताल तथा पुनस्थार्पन केन्द्रका सिनियर काउन्सिलर बम बहादुर क्षेत्रीले बताए ।

    शिविरमा आउँदा पहिलेदेखी सेवा लिईरहेकाहरुले अस्पतालले दिएको कार्ड तथा सहायक सामाग्री र अन्य कुैन प्रतिवेदन भए साथमा लिएर आउन पनि सिनियर काउन्सिलर क्षेत्रीले आग्रह गरेका छन् ।

    यस्तो छ सुचना : 

    suchana final.jpeg

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ५, २०८२ सोमवार - ०८:२२:१७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology