आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निकोलस भूसालले दिए रूपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारीमा दर्ता

निकोलस भूसालले दिए रूपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारीमा दर्ता

नागरिक पाटी

७, माघ २०८२
  • 4.3K
    SHARES
  • निकोलस भूसालले दिए रूपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारीमा दर्ता

    डा। निकोलस भुसाल ९कमल भुसाल० ले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं। २ बाट उनले उम्मेदवारी दर्ता गरेको बताए। मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको भुसालले बताए।

    images

    जुत्ता चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका भुसालले राजनीतिक दलहरूले युवाहरूका समस्या समाधान नगर्ने भएकोले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताए। जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग, प्रदेश खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेकाहरूले पनि मतदान गर्न पाउनेजस्ता माग राखेका छन्।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०८२ बुधवार - १४:४५:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology