सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

रसुवा भन्सारबाट दुई सातामा डेढ अर्बको वस्तु आयात

रसुवा भन्सारबाट दुई सातामा डेढ अर्बको वस्तु आयात

नागरिक पाटी

८, माघ २०८२
  • 2.3K
    SHARES
  • रसुवा भन्सारबाट दुई सातामा डेढ अर्बको वस्तु आयात

    रसुवा भन्सारबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सो नाकाबाट ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

    images

    त्यस्तै, सो नाकाबाट दुई सातामा मात्र (पुस १७ गतेदेखि ३० गतेसम्म) मात्र १ अर्ब ५६ करोड १ लाख ६१ हजार बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

    गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी नाकामा ठुलो क्षति गरेपछि त्यसयता आयात ठप्प थियो । गत जनवरी १ अर्थात् पुस १७ गतेदेखि यो नाका सञ्चालनमा आएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०८२ बिहिवार - ०७:२९:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology