आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कांग्रेसद्धारा गगन थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा

कांग्रेसद्धारा गगन थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा

नागरिक पाटी

९, माघ २०८२
  • 1.5K
    SHARES
  • कांग्रेसद्धारा गगन थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा

    नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको छ । केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

    images

    बैठकलगत्तै उनले प्रधानमन्त्रीको उमेदवार किन घोषणा गर्नुपर्‍यो भन्ने धारणा राखेका थिए । ६ वटा बुँदा अघि सार्दै सातौँ बुँदामा उनले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरिएको जानकारी गराए ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०८२ शुक्रवार - १७:२५:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology