शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिटिजन्स बैंक धार्के शाखाद्वारा त्रिकुटेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग

सिटिजन्स बैंक धार्के शाखाद्वारा त्रिकुटेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग

शिवराज आचार्य

१०, माघ २०८२
  • 2.6K
    SHARES
  • सिटिजन्स बैंक धार्के शाखाद्वारा त्रिकुटेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग

    धादिङ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड धार्के शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत धुनिवेशी–३ मा रहेको त्रिकुटेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images

    कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई झोला तथा स्टेसनरी सामग्री वितरण गरिएको हो। विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने र अभिभावकको आर्थिक बोझ केही कम गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बैंकका धार्के शाखाका प्रबन्धक सुर्दशन रेग्मीले जानकारी दिनु भयो।

    WhatsApp Image 2026-01-23 at 3.18.27 PM.jpeg

    धार्के शाखाले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०८२ शनिवार - २०:५३:५१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology