आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कागबेनी–मुक्तिनाथ सडक खुल्यो

कागबेनी–मुक्तिनाथ सडक खुल्यो

नागरिक पाटी

१६, माघ २०८२
  • 2.2K
    SHARES
  • कागबेनी–मुक्तिनाथ सडक खुल्यो

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीदेखि मुक्तिनाथ सडकखण्डमा जमेको हिउँ डोजरले पन्छाएर सडक खुलाइँदै । गत मङ्गलबार राति परेको हिउँ नपग्लिदा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको थियो । वडाको पहलमा बुधबार बिहानैदेखि सडकको हिउँ पन्छाउने काम भइरहेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

    images

    SushilbabuThakali-Jomsom-161000087657copy.jpg

    images
    images
    images
    प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - १९:१०:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology