आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित

मकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित

नागरिक पाटी

२४, फाल्गुण २०८२
  • 904
    SHARES
  • मकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित

    मकवानपुर क्षेत्र नम्बर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती प्रतिनिधि सभामा निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् । उप्रेती ३० हजार ५० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार महेश कुमार बर्तौलाले १८ हजार ८४६ मत पाए ।

    images

    नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १२ हजार ४९२ मत पाए ।

    उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २३७ मत पाउँदा श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ र राप्रपाका रामबहादुर थोकरले ७८५ मत पाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०८२ आइतवार - ०९:१४:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology