आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कति गरे रवि लामिछानेले चुनावमा खर्च ?

कति गरे रवि लामिछानेले चुनावमा खर्च ?

नागरिक पाटी

२७, फाल्गुण २०८२
  • 1.5K
    SHARES
  • कति गरे रवि लामिछानेले चुनावमा खर्च ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण बुझाएका छन्। लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवमा चुनावी खर्च विवरण बुझाएका हुन्।चितवन-२ मा चुनाव लडेका लामिछानेले ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।

    images

    जसअन्तर्गत मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्रा सामग्री छपाइमा ६ ८ हजार १६१ रूपैयाँ, यातायात तथा ईन्धन खर्च २ लाख ९५ हजार , मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको उल्लखे छ।त्यस्तै खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्टी भेला गर्दा १ लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०८२ बुधवार - १०:१३:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology