राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको लगानी मोडालिटीबारे अध्ययन गर्ने बताएका छन् । संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक बर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । नीति तथा कार्यक्रममा पूर्वपश्चिम रेलमार्गको निर्माणलाई तिव्रता दिइने समेत उल्लेख छ ।
पुर्णपाठका लागि तलको फाईलमा क्लिक गर्नुहोस्