आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनको मूल्य तोलामा ३३ सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ३३ सय रुपैयाँ घट्यो

नागरिक पाटी

६, जेठ २०८३
  • 1.2K
    SHARES
  • सुनको मूल्य तोलामा ३३ सय रुपैयाँ घट्यो

    आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ घटेको हो । मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज दुई लाख ९२ हजारमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य तोलामा १२५ रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला पाँच हजार ८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला चार हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - १२:०५:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology