आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

नागरिक पाटी

११, जेठ २०८३
  • 967
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

    भुटानविरुद्ध १-० को कठिन जित निकाल्दै नेपालले भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ ।

    images

    भारतको गोवास्थित जवहरलाल नेहरु रंगशालामा भएको उक्त खेलमा नेपाललाई जित दिलाउन रक्षक गीता राना निर्णायक बनिन् । उनले २३औँ मिनेटमा अग्रता दिलाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै नेपालले जित निकालेको हो ।

    नेपालले जितबाट सेमिफाइनल छनोट सम्भावना पनि बलियो बनाएको छ । अब दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्ने तालिका छ । हारसँगै भुटानले भने प्रतियोगितामा खराब सुरुआत गरेको छ । साथै, भुटानको सेमिफाइनल छनोट सम्भावना पनि कमजोर बनेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०८३ सोमवार - १९:०३:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology