आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बढ्यो अण्डाको मूल्य

बढ्यो अण्डाको मूल्य

नागरिक पाटी

१२, जेठ २०८३
  • 1.9K
    SHARES
  • बढ्यो अण्डाको मूल्य

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो ।

    images

    संघले चितवनलाई आधार मानेर तोकेको नयाँ मूल्य आज देखि नै लागू भएको छ । संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अण्डा ५४५ रुपैयाँ, ठूलो अण्डा ५३० रुपैयाँ, मध्यम अण्डा ५०० रुपैयाँ र सानो अण्डा ४०० रुपैयाँ कायम गरिएको छ ।

    यस्तै, उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ । संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएकै मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०८३ मंगलवार - ०८:२६:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology