शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मानव अधिकार आयोगद्धारा जेनजी आन्दोलनको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

मानव अधिकार आयोगद्धारा जेनजी आन्दोलनको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

नागरिक पाटी

१३, जेठ २०८३
  • 2.0K
    SHARES
  • मानव अधिकार आयोगद्धारा जेनजी आन्दोलनको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक  (पूर्णपाठ)

    राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो ।
    उक्त समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

    images
    images

    यस्तो छ आयोगको प्रतिवेदन : 

    नवयुवा Gen Z आन्दोलनको अनुसन्धान प्रतिवेदनको सिफारिस.pdf :To download file click here

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०८३ बुधवार - १८:३३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology