आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वाग्मती सरकारले कार्यालय संख्या घटायो

वाग्मती सरकारले कार्यालय संख्या घटायो

नागरिक पाटी

२२, जेठ २०८३
  • 1.9K
    SHARES
  • वाग्मती सरकारले कार्यालय संख्या घटायो

    वाग्मती प्रदेश सरकारले प्रशासनिक संरचनामा पुनर्संरचना गर्दै प्रदेशअन्तर्गतका कार्यालयहरूको संख्या घटाएको छ । कार्यालयहरूको संख्या २०१ बाट घटाएर १९१ मा झारिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आठ मन्त्रालय मातहत १९१ कार्यालय रहने गरी नयाँ संगठनात्मक संरचना स्वीकृत गरेको हो ।

    images

    सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेशभर सञ्चालनमा रहेका अस्थायी, दोहोरो तथा कम प्रभावकारी कार्यालयहरूको पुनरावलोकन गरी केही कार्यालय गाभ्ने, केही खारेज गर्ने र आवश्यकताअनुसार नयाँ कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०८३ शुक्रवार - ०७:३१:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology