आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

नागरिक पाटी

६, श्रावण २०८३
  • 953
    SHARES
  • इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    इरानसँगको युद्धमा अमेरिकाले हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बताएका छन् । यो गत मे महिनामा सार्वजनिक गरिएको पछिल्लो अनुमानभन्दा करिब ८ अर्ब डलर बढी रकम हो । 

    images

    डेमोक्रयाट सांसद डिक डर्बिनले इरान युद्धमा हालसम्म कति खर्च भएको छ भन्ने प्रश्न गरेपछि हेगसेथले ३७.५ अर्ब डलर खर्च भएको तथ्यांक सार्वजनिक गरेका हुन् ।

    अमेरिका र इरानबीच पुनः द्वन्द्व सुरु भएयता सिनेट विनियोजन समितिसमक्ष पहिलोपटक उपस्थित भएका हेगसेथले सांसदहरूले तत्काल थप बजेट स्वीकृत नगरे सैन्य तालिमहरू कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८३ बुधवार - ०९:०८:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology