सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

आगिटार-बेत्रावती सडकखण्ड अवरुद्ध

आगिटार-बेत्रावती सडकखण्ड अवरुद्ध

नागरिक पाटी

१४, कार्तिक २०८३
  • 1.7K
    SHARES
  • आगिटार-बेत्रावती सडकखण्ड अवरुद्ध

    गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकखण्डको आगिटारदेखि बेत्रावतीसम्म करिब तीन सय मिटर क्षेत्रमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ।
    स्थानीय शशी डङ्गोलका अनुसार अविरल वर्षाका कारण बेत्रावती–आगिटार क्षेत्रको बाटो पूर्ण रूपमा बन्द भएको छ। पहिरोले सडक तल नदी किनारतिर भासिएको छ।

    images

    भोटेकोशी(त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याएपछि एक महिनासम्म सञ्जालबाट विच्छेद भएको यो सडक नेपाली सेना, सडक विभाग र विशेष कार्यदलको निरन्तर प्रयासपछि पुनः जोडिएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०८३ शनिवार - ०९:४०:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology