शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

खुशिको खबर धादिङका सुत्केरी महिलाहरुलाई हेलिकप्टर मार्फत उद्धार गरीने

खुशिको खबर धादिङका सुत्केरी महिलाहरुलाई हेलिकप्टर मार्फत उद्धार गरीने

  • 4.7K
    SHARES
  • धादिङ । सरकारले हाल दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रम ल्याएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत पूर्ण हवाई उद्धार कार्यान्वयनमा आएकामा भौगोलिक हिसाब ले दुर्गम मानिने धादिङको रुबीभ्याली गाउँपालिका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्ने व्यवस्था मिलाउन खोजिएको छ । सरकारले हाल गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३० गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ । साथै धादिङ सहित अन्य ३४ जिल्लामा पनि यो योजना लागु गर्ने भएको छ । २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - १७:४७:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology