शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात

पूर्वमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात

  • 4.9K
    SHARES
  • काठमाण्डौँ । पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात भएको छ । नेपालगन्जबाट बुद्धएयरमार्फत काठमाडौं आउँदै गर्दा विष्टलाई हवाईजहाजमै हृदयाघात भएको हो । पूर्वमन्त्रीलाई अचानक हृदयाघात भएपछि जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको थियो । अहिले उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । विष्ट शेरबहादुर देउवाको पालामा सूचना तथा सञ्चार राज्यमन्त्री भएका थिए ।
    २०७६ साउन १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - ०३:२९:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology