शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने सहमति

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने सहमति

  • 4.9K
    SHARES
  • ठमाडौं । प्रतिनिधिसभाको केही समययता जारी गतिरोध अन्त्य गर्न दलहरु सहमत भएका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरको शंकर हलमा सर्वदलीय बैठक बसेको थियो। बैठकले वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने सहमति गरेको हो। बैठकले पुन गतिरोध आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति गरेको छ। समितिमा रहने सांसदहरुको नाम सभामुखज्यूले बैठकबाट पढेर सुनाउने छन्। २०७६ साउन २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - २१:५१:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology