आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

केही दिनभित्रै प्रदेशको राजधानी र नाम टुङ्गो लाग्छ, राजधानी नुवाकोट पनि हुनसक्छ : मुख्यमन्त्री पौडेल

केही दिनभित्रै प्रदेशको राजधानी र नाम टुङ्गो लाग्छ, राजधानी नुवाकोट पनि हुनसक्छ : मुख्यमन्त्री पौडेल

  • 4.8K
    SHARES
  • काठमाडौँ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अबको केही दिनभित्रै प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यका बाहिर राख्न पनि तयार रहेको बताए । ३ नम्बर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने भन्दै अहिले चर्चामा आएका जिल्लाबाहेक नुवाकोट लैजान पनि तयार रहेको उनको भनाई थियो । उनले प्रदेश सरकार एक्सन ओरियन्टेडमा उत्रिएको भन्दै प्रदेशको राजधानी र नामको टुङ्गो एकै दिनमा लगाइने दाबी गरेका छन् ।
    २०७६ साउन २३ गते प्रकाशित
     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७६ शुक्रवार - ००:१२:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology