शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको मैदीमा ब्रेकफेल भएर जीप दुर्घटना, १४ जना घाइते

धादिङको मैदीमा ब्रेकफेल भएर जीप दुर्घटना, १४ जना घाइते

  • 5.4K
    SHARES
  • धादिङ । धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको बोलेरो गाडी मंगलबार ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी अमराईमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाईतेहरुको स्थानीयवासी तथा प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उकालोमा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको हो । २०७६ साउन २८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७६ बुधवार - ०२:१५:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology