आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङकी मनिषा : जो कलाकारितामा भविष्य खोजिरहेकी छिन् !

धादिङकी मनिषा : जो कलाकारितामा भविष्य खोजिरहेकी छिन् !

  • 9.2K
    SHARES
  • विपिन मल्ल धादिङ । हेर्दै स्वर्गकी अप्सरा जस्ती, गहुँगारी, ५ फिट २ इन्च हाईट भएकि, मनिसा सिग्देल नेपाली रजतपटमा आफ्नो भविष्य खोजिरहेकी आशा लाग्दा कलाकार हुन् । २०५५ असार २२ गते धादिङको सिद्दलेक गा.पा वडा १ बैरेनि मा जन्मिएकी उनि नृत्य र अभिनय गर्न माहिर छिन् । हाल काठमाण्डौंको धुम्वाराहीमा बस्दै गरेकि उनि ब्रोक्लीन कलेजमा बि।बि।एस दोस्रो वर्षमा अध्ययनरत छिन् । नृत्य र अभिनयमा गर्न पोख्त हुदाँ हुदै पनि परिवारको साथ र हौसला नपाए पछि उनि हाल काठमाण्डौँ कै एक कम्पनिमा काम गर्दै आफ्नो अध्ययनलाई अघि बढाउदै छिन् । आफ्नो रहर, चाहाना, इच्छालाई माया मार्दै परिवारको मन दुखाएर यस क्षेत्रमा अघि नबढ्ने उनको भनाई छ । फोटोहरु हेर्नुहोस्..... उनले अभिनय गरेको भिडियो पनि हेर्न तल क्लिक गर्नुहोला.....   https://www.youtube.com/watch?v=UNOnRrlfK7o&feature=share&fbclid=IwAR0YLJE8H3OzLYqaSWR755AJDOgT-8oYZVKmtiCPbClChiBPyWcAselSea4 २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १६:२१:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology