शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फोटोपाटी

गुड स्टार्ट इङ्लिस स्कुलमा साकेला नाच

गुड स्टार्ट इङ्लिस स्कुलमा साकेला नाच

नागरिक पाटी

१८, फाल्गुण २०८१
  • 12.4K
    SHARES
  • गुड स्टार्ट इङ्लिस स्कुलमा साकेला नाच

    गुड स्टार्ट इङ्लिस स्कुलमा साकेला नाच्दै विद्यालयका विद्यार्थी । उक्त स्कुलले शनिबार मनाएको ३० औँ वार्षिकोत्सवमा विद्याथीहरुले साकेला नाचेका हुन् । साकेला नाच नेपालको पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका सुनुवार र राई जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रूपमा मानिने चाडको रुपमा लिईन्छ । तस्बिर : नागरिकपाटी डटकम

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०८१ आइतवार - ०६:२५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology