आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा विज्ञापन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा विज्ञापन गर्ने तयारी

  • 5.0K
    SHARES
  • काठमाडौं । स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावपूर्ति गर्न छिट्टै ठूलो संख्यामा विज्ञापन गर्ने तयारी गरिएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवका उनका अनुसार देशभरमा आवश्यक पर्ने नयाँ जनशक्तिका लागि ओ एन्ड एम सर्वेक्षण गर्ने कार्य थालिएको छ । ‘त्यसबाट आवश्यक दरबन्दी निक्र्योल हुनासाथ नयाँ कर्मचारी भर्ना प्रक्रिया थाल्छौं,’ उनले भने । उनले समस्याका बाबजुद दक्षिण एसियामा नै रुवेलिया नियन्त्रण गर्नेमा नेपाल पहिलो देश बन्न सफल भएको बताए । यस्तै, नेपाल ट्रकोमा नियन्त्रण, र आँखाको उपचारमा अब्बल र अगाडि रहेको बताए । उनका अनुसार प्रत्येक प्रदेशमा विशिष्टीकृत ल्याब र एउटा केन्द्रीय ल्याब विस्तार गरिने स्वास्थ्य मन्त्रालयको तयारी छ । आजको राजधानी दैनिकमा छ । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - १५:५४:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology