आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चीनको बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)

चीनको बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)

  • 5.7K
    SHARES
  • काठमाडौं । चीनको दक्षिणमा रहेको गुआङदोङ प्रान्तमा रहेको चिङयुआन शहरमा अगलो कृत्रिम झरना बनाइएको छ । हुआङतेङशिया तियानमेन स्काई वाकका लागि यो अग्लो झरना बनाइएको हो । हावामा झुण्ड्याएर राखिएको यो झरना वास्तवमै अद्भुत छ । झरना हेर्नका लागि दिनदिनै विशाल संख्यामा पर्यटकहरू आउने गरेका छन् । २०७६ भदौ ८ गते प्रकाशित https://twitter.com/i/status/1162997811111059456

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार - १६:५३:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology