शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मेयर भेट्न आउनेलाई ‘हाफ पाइन्ट’ तथा भड्किलो लुगा निषेध

मेयर भेट्न आउनेलाई ‘हाफ पाइन्ट’ तथा भड्किलो लुगा निषेध

  • 5.8K
    SHARES
  • काठमाण्डौँ । कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ ।नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोशाक लगाएर आउन अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछि समय तोकेको छ । हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ । २०७६ भदौ ११ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७६ बुधवार - १५:५३:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology