आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैरेनी युवा समुहको तिज विशेष कार्यक्रममा सहभागी बनौँ

बैरेनी युवा समुहको तिज विशेष कार्यक्रममा सहभागी बनौँ

  • 5.3K
    SHARES
  • हरितालिका तिज पर्वको अवसरमा धादिङको गल्छि ६ बैरेनीमा हुने तिज विशेष साँस्कृतीक कार्यक्रममा सहभागी बनौँ । कलाकारहरु शिसिर भण्डारी, जमुना आचार्य, कमला गैरे, बासु सिँखडा, मिना बुढाथोकी, हिमाल घले,बल बहादुर गुरुङ, रामकुमार रिमाल आदी । मिती : यहि भदौ १६ गते हरितालिका तिजको दिन समय : बिहान ११ बजेदेखी स्थान : अम्लेश्वर महादेव मन्दिरको प्राङ्गण महेशदोभान धादिङ । आयोजक : बैरेनी युवा समुह २०७६ भाद्र १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - ०१:५१:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology