शिक्षक आवश्यकता सम्बन्धि धुनिबेशी नगरपालिकाको सुचना
शिक्षक आवश्यकता सम्बन्धि धुनिबेशी नगरपालिकाको सुचना
5.0K
SHARES
धार्के । धुनिबेशी नगरपालिका शिक्षा शाखाले विभिन्न विद्यालयहरुका लागी विषय गत शिक्षक माग गरेको छ । धुनिबेशीको अन्तरीक कोषबाट व्यवस्था हने गरी शिक्षक माग गरेको छ ।
२०७६ भाद्र २० गते प्रकाशित
प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार -
०३:०९:५५ बजे